प्रधानमन्त्री बालेन आज भारत भ्रमणमा जाँदै, के छ कार्यतालिका ?

  • आइबार​ ७ मंिर २०८३ १०:०० AM
काठमाडौं : प्रधानमन्त्री बालेन शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दैछन् । प्रधानमन्त्री भइसकेपछि बालेन पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज दिउँसो १:४५ बजे  दिल्ली प्रस्थान गर्नेछन्।  प्रधानमन्त्री बालेनलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन