इरानको सत्ता परिवर्तनमा आफ्नो कुनै रुचि नभएको ट्रम्पको दाबी

  • आइबार​ ७ मंिर २०८३ १०:०० AM
काठमाडौं : अमेरिका र इरानबीचको तनाव पुनः उत्कर्षमा पुगेको छ। इरानले बहराइनस्थित अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गर्नुका साथै एक अमेरिकी लडाकु विमानलाई समेत निसाना बनाएको दाबी गरेको छ।यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले इरानसँग 'एक दिगो र दीर्घकालीन' सम्झौता मात्र चाहेको बताएका छन्। फक्स न्युजलाई टेलिफोनमार्फत दिएको एक अन्तर्वार्तामा ट्रम्पले भनेका छन्, 'मलाई कहिल्यै पनि सत्ता परिवर्तनमा खासै रुचि रहेन। केही मानिसहरू सत्ता परिवर्तनको कुरा गर्छन्, तर यसको अर्थ के हो भन्ने