बालेनको भारत भ्रमण : नेपालको राजनीतिक पुस्तान्तरण र भारतको क्षेत्रीय रणनीतिक चासो

  • आइबार​ ७ मंिर २०८३ ०३:२४ AM
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नोभेम्बर २२ र २३ मा भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन्। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि यो उनको पहिलो द्विपक्षीय विदेश भ्रमण हो। यसअघि उनी संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिका गइसकेका छन्। जेन्जी आन्दोलनको पृष्ठभूमिमा नेपालको राजनीतिक नेतृत्वमा आएको परिवर्तन र नयाँ राजनीतिक शक्तिको उदयका बीच हुन लागेको यस भ्रमणले स्वाभाविक रूपमा नेपाल