आज भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुइ दिने भ्रमण तालिका

  • आइबार​ ७ मंिर २०८३ ०३:२६ AM
प्रधानमन्त्री वालेन्द्र शाह आज अपरान्ह भारत भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा उनी दुई दिने भारत भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ः४५ बजे दिल्ली प्रस्थान गर्नेछन् भने अपराह्न १५ः१५ बजे दिल्लीमा अवतरण गर्नेछन् । प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्री शाहले The post आज भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुइ दिने भ्रमण तालिका appeared first on Businesspana.