प्रधानमन्त्रीको भारत भ्रमणमा ‘महेन्द्रनगर’बाट हवाई प्रवेश अनुमति पाइने अपेक्षा

  • आइबार​ ७ मंिर २०८३ ०३:५० AM
प्रधानमन्त्री वालेन्द्र शाह छिमेकी देश भारतको दुइ दिने राजकीय भ्रमणमा आज दिल्ली प्रस्थान गर्दैछन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हवाई उडानका लागि थप हवाई प्रवेश मार्ग (इन्ट्री रुट) को टुङ्गो लाग्ने अपेक्षा गरिएको छ । खासगरी, सिमरा क्षेत्रबाट हुने (पर्सा भएर आउने रुट) प्रवेश बिन्दुमा अत्याधिक चाप हुने भएकाले नेपालको यसको विकल्पमा अन्य हवाई रुट The post प्रधानमन्त्रीको भारत भ्रमणमा ‘महेन्द्रनगर’बाट हवाई प्रवेश अनुमति पाइने अपेक्षा appeared first on Businesspana.