ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले मंसिर २६ गते ११औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २६ गते चितवनको भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित कम्पनीको उद्योग परिसरमा साधारणसभा गर्ने निर्णय गरेको हो । सभाले वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुका साथै संस्थापक सेयरधनी समूहबाट चार जना सञ्चालकसमेत निर्वाचित गर्नेछ । The post ओम मेगाश्री फार्मास्युटिकल्सको साधारणसभा मंसिर २६ मा appeared first on Businesspana.