इरानसँगको युद्धका कारण अमेरिकामा सरकारी कामकाज ठप्प हुने खतरा

  • आइबार​ ७ मंिर २०८३ ०९:०० AM
काठमाडौं : इरान युद्ध र अमेरिकी रक्षा विभाग (पेन्टागन) का लागि ३५० अर्ब डलरको अतिरिक्त बजेट उपलब्ध गराउन राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको मागलाई लिएर अमेरिकी संसदमा तीब्र मतभेद सुरु भएको छ।बीबीसी पर्सियनका अनुसार, यही विवादका कारण आगामी क्रिसमसअघि नै अमेरिकी संघीय सरकारको कामकाज ठप्प हुने आशंका बढेको छ। समाचार एजेन्सी रोयटर्सले दुवै प्रमुख राजनीतिक दलका सांसदहरूले बजेटसम्बन्धी मतभेदका कारण सहमति जुट्न कठिन हुन सक्ने चेतावनी दिएको उल्लेख गरेको छ।बजेट पारित गर्न समयको चाप अमेरिकी सरकारको हाल