बढ्दो साइबर अपराधको जोखिममा बालबालिका, एक वर्षमै कति भए पीडित?
आइबार ७ मंिर २०८३ ०१:१५ AM
काठमाडौं : २०८१ साउन ८ गते नाबालिकाको अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गरेको आरोपमा रौतहटका एक युवक पक्राउ परे । प्रहरीको केन्द्रीय साइबर ब्युरोका अनुसार रौतहटको देवाही गोनाही नगरपालिका–१ घर भई काठमाडौं बस्दै आएका ती २०