बिर्तामोड साना शहरी खानेपानीको चुनावमा दलहरूको शक्ति परीक्षण, स्थानीय निर्वाचनको झल्को

  • आइबार​ ७ मंिर २०८३ ०१:२२ AM
झापा :  बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनले स्थानीय तहको निर्वाचनको झल्को दिन थालेको छ। उपभोक्ताको खानेपानी व्यवस्थापन र संस्थाको नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा राजनीतिक दलहरू प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएपछि