पश्चिमी वायु र न्यून चापीय क्षेत्रको प्रभाव, कोशी र मधेशमा वर्षाको सम्भावना
आइबार ७ मंिर २०८३ ०१:५१ AM
काठमाडौं : पश्चिमी वायु र भारतको ओडिसा आसपास विकसित न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण देशका विभिन्न भूभागको मौसममा बदली हुने भएको छ। मौसम पूर्वानुमानअनुसार कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन तथा