चिसो बढेपछि सगरमाथा क्षेत्र छाड्ने पर्यटक दोब्बर

  • आइबार​ ७ मंिर २०८३ ०२:०५ AM
सोलुखुम्बु :  हिउँदको चिसो बढ्न थालेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढेको छ। पछिल्लो एक सातामा खुम्बु क्षेत्रमा प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी देखिएको छ। यसले शरद् ऋतुको मुख्य पर्यटन सिजन क्रमशः सकिँदै