धनकुटा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. योसिका भट्टराईले पार्टीलाई प्रविधिमैत्री बनाउँदै नागरिकसँग प्रत्यक्ष जोड्ने अभियान अघि बढाउने बताएकी छन्। कांग्रेसलाई ‘डिजिटल कांग्रेस’का रूपमा विकास गरी पार्टीका गतिविधि, सेवा र अभियानलाई नागरिकको पहुँचमा पुर्याउने उनको