चाडबाड सकिए,  सेयर बजारमा छैन सुधार

  • आइबार​ ७ मंिर २०८३ ०८:०० AM
काठमाडौं : नेपालीका ठूला चाडबाडहरू सकिएका छन्। हिन्दुहरूको महान चाड दसैं र दोस्रो ठूलो चाड तिहारको बीचमा एक साता सेयर कारोबार भयो। त्यस साता पनि सेयर बजारले उँधो गति लियो।तिहार र छट पर्वको बीचमा एक दिन सेयर कारोबार भएकोमा पनि नेप्से घटेरै बन्द भयो। चाडबाडले बजारमा चहलपहल बढेर अर्थतन्त्र चलायमान भयो तर सेयर बजारमा भने सुधार देखिन। सेयर बजारप्रति लगानीकर्ताको त्यति आकर्षण देखिएको छैन। मंसिरको पहिलो सातामा ४ दिन सेयर कारोबार भएकोमा नेप्से १ दिन सामान्य अंकले बढेर ३ दिन उच्च अंकले घट्यो। यसअघि