काठमाडौं : मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका नाममा भएको भनिएको आर्थिक अनियमिततामाथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान अघि बढाएको छ। तर, विवादको जड बनेको प्रणाली भित्र्याउने र वर्षौंसम्म निरन्तरता दिने नीतिगत निर्णयकर्ताहरूको भूमिकामाथि भने पर्याप्त छानबिन हुन सकेको छैन।२०७२ असार २५ गते तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले मलेसिया जाने कामदारको बायोमेट्रिक प्रणालीमार्फत स्वास्थ्य परीक्षण गर्न बढीमा ६ महिनाको परीक्षणकाल (पाइलट प्रोजेक्ट) का रूप