इलाम : सामाजिक सेवामा सक्रिय लायन्स क्लबका पदाधिकारीलाई नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा संस्थागत व्यवस्थापनमा थप दक्ष बनाउने उद्देश्यले लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सी नेपालले इलाममा दुईदिने ‘डिस्ट्रिक्ट लायन्स लिडरसिप इन्स्टिच्युट’ (डीएलएलआई) प्रशिक्षण सुरु गरेको