वैदेशिक रोजगार ठगीका फरार आरोपितमाथि सरकारको कडाइ, बैंक खाता रोक्का गरिँदै

  • आइबार​ ७ मंिर २०८३ १२:२९ AM
काठमाडौं : वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यससम्बन्धी जानकारी दिएका छन्। वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी