विराटनगर : निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा केशरकुमार बुढाथोकी निर्वाचित भएका छन्। विराटनगरमा सम्पन्न महासंघको १६औँ साधारणसभा तथा नवौँ अधिवेशनअन्तर्गत भएको निर्वाचनमा प्रतिस्पर्धी कमलप्रसाद गौतमलाई १४० मतान्तरले पराजित गर्दै बुढाथोकी अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचन समितिले