नयाँदिल्ली : प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को आइतबारदेखि सुरु हुने भारतको राजकीय भ्रमणलाई नयाँदिल्लीले विशेष कूटनीतिक महत्व दिएको छ। प्रधानमन्त्री शाहको स्वागतका लागि विमानस्थलदेखि राष्ट्रपति भवनसम्म विशेष तयारी गरिएको छ भने ठाउँ–ठाउँमा दुवै देशका झन्डा राखिएको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा हुन लागेको भ्रमणमा भारतले देखाएको स्वागत सत्कार र उच्चस्तरीय आतिथ्यलाई दुई देशबीचको सम्बन्धमा नयाँ राजनीतिक संवाद सुरु गर्ने प्रयासका रूपमा हेरिएको छ।प्रधानमन्त्री