‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढिसक्यो’

  • आइबार​ ७ मंिर २०८३ ०७:०० AM
काठमाडौं : नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवा हुने प्रक्रिया अघि बढेको छ।शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले फिफा र एसियाली फुटबल महासंघ (एएफसी) का उच्चपदस्थ पदाधिकारीसँगको छलफल सकारात्मक भएको र निलम्बन फुकुवाका लागि फिफा आफैंले प्रक्रिया अगाडि बढाउने बताएका छन्।थाइल्यान्डको बैंककमा आयोजित एएफसी अवार्ड समारोहमा सहभागी भएर स्वदेश फर्किएका मन्त्री पोखरेलले पत्रकारहरूसँग कुरा गर्दै नेपाली फुटबलको समस्या समाधानका लागि अन्तर्राष्ट्रिय फुटबल निकाय सकारात