सुदूरको शान, तेस्रो सिजनको च्याम्पियन

  • आइबार​ ७ मंिर २०८३ ०७:०० AM
काठमाडौं : सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक उपाधि जितेको हो।सुदूरपश्चिमले तेस्रो प्रयासमा उपाधि जितेको हो। एनपीएलको तीनवटै संस्करणमा पनि फाइनलमा पुगेको सुदूरपश्चिम पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रोमा लुम्बिनी लायन्ससँग स्तब्ध बनेको थियो। सुदूरपश्चिमले लुम्बिनीसँगको लगातार तेस्रो हारलाई बिर्साउँदै उपाधिमाथि कब्ज