‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ को उपाधि सोल्मालाई

  • आइबार​ ७ मंिर २०८३ १२:३७ AM
खोटाङ । शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माले जितेको छ । खार्मीस्थित शिखर स्पोर्टस क्लबको खेलमैदानमा शनिबार भएको फाइनल खेलमा आयोजक खार्मीलाई ट्राइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै सोल्माले उपाधि जितेको हो । पहिलो संस्करणको उपाधि विजेता सोल्माले एक लाख ११ हजार… Continue reading ‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ को उपाधि सोल्मालाई