प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जाँदै, आर्थिक सहकार्य लागायत विषयमा छलफल हुने

  • आइबार​ ७ मंिर २०८३ १२:५८ AM
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन् । उनी प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान लागेका हुन् ।भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने छन् । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भोलि… Continue reading प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा जाँदै, आर्थिक सहकार्य लागायत विषयमा छलफल हुने