पति-पत्नी बिचको विवादमा एआईको प्रवेश, सम्बन्ध सुधार्न सल्लाह माग्दा कुरा सम्बन्धविच्छेदसम्म पुग्यो

  • शनिबार ६ मंिर २०८३ १०:४७ PM
भारतीय राज्य गुजरातको वडोदराबाट एउटा अनौठो घटना बाहिर आएको छ, जहाँ एक शिक्षकले आफ्नी श्रीमतीसँगको विवाद सुल्झाउन एआई च्याटबटको मद्दत लिए। तर, यसबाट समस्या समाधान हुनुको साटो अवस्था झन् बिग्रियो।… The post पति-पत्नी बिचको विवादमा एआईको प्रवेश, सम्बन्ध सुधार्न सल्लाह माग्दा कुरा सम्बन्धविच्छेदसम्म पुग्यो appeared first on Technology Khabar.