सातौँ संस्करणको स्टार्टअप एन्ड आइडिया फेस्ट सम्पन्न भएको छ। दुई दिनसम्म सञ्चालन भएको फेस्टमा सातै प्रदेशका १०० भन्दा बढी स्टार्टअप तथा नवप्रवर्तनका परियोजनाले आफ्ना उत्पादन, सेवा र प्रविधि प्रदर्शनीमा राखेका… The post नेपाली स्टार्टअपका नवीन प्रविधि र उत्पादन प्रस्तुत गर्दै सातौँ स्टार्टअप एन्ड आइडिया फेस्ट सम्पन्न appeared first on Technology Khabar.