फिनल्यान्डको खाडीमा रुसतर्फ जाँदै गरेको मालवाहक जहाजमाथि ड्रोन आक्रमण

  • आइबार​ ७ मंिर २०८३ ०१:०० AM
रुसको बाल्टिक क्षेत्र कालिनिनग्रादतर्फ जाँदै गरेको रुसी मालवाहक जहाजमाथि फिनल्यान्डको खाडीमा ड्रोन आक्रमण भएको छ । शनिबार भएको आक्रमणपछि ‘स्पार्टा–२’ नामक जहाजमा आगलागी भएको थियो । त्यसपछि जहाज बग्दै फिनल्यान्डको जलक्षेत्रमा पुगेको रुसी र फिनिस अधिकारीहरूले बताएका छन् ।फिनल्यान्डका रक्षा अधिकारीहरूले आक्रमणमा युक्रेनको संलग्नता हुन सक्ने आशंका गरेका छन् । फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पोले युद्ध आफ्नो देशको नजिकसम्म फैलिएको प्रतिक्रिया दिँदै युक्रेनलाई आक्रमणकारीविरुद्ध