एनपीएलका उत्कृष्ट खेलाडी रिजनले चढे ओमोडाको कार, अरूले के-के जिते ?

  • शनिबार ६ मंिर २०८३ ०४:२३ PM
काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा चितवन राइनोजका तीव्र गतिका बलर रिजन ढकाल व्यक्तिगत प्रदर्शनका आधारमा सबैभन्दा बढी लाभ लिने खेलाडी बनेका छन्। उनले प्रतियोगितामा दुई व्यक्तिगत अवार्ड जित्नुका साथै ओमोडाको कारसमेत उपहार पाएका छन्। देब्रे हाते तीव्र गतिका बलर रिजनले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक विकेट लिने खेलाडीको गोल्डेन क्याप जिते। उनले