विराटनगर । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको क्रममा दुई देशबीच थाती रहेका सबै विषय हल गर्न सुझाव दिएका छन् । साहले नेपाल भारतबीच ऐतिहासिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उनले प्रधानमन्त्री शाहलाई भ्रमणमा ऐतिहासिक सम्बन्धको महत्वलाई अझै उचाईंमा पुर्याउनेगरि फलदायी बनाउन सुझाव दिएका हुन् । आज (शनिबार) विराटनगरमा अग्रगामी मोर्चाले आयोजना गरेको भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री शाहलाई भारतसँग द्धिपक्षीय व्यापारलाई बढावा दिन र भारतसँग रहेको ठूलो व्यापार घाटाको खाडल पुर्नेगरि कदम चाल्न पनि आग्रह गरेका हुन् । उनले ... The post भारत भ्रमणबारे प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव : भारतसंगको व्यापार घाटा र थाती विषय सुल्झाउनुहोस appeared first on Kalika Khabar.