झापा : शिक्षण सिकाइदेखि विद्यालयको प्रशासनिक तथा व्यवस्थापकीय कामसम्म कृत्रिम बौद्धिकता (एआई) को प्रयोग विस्तार गर्ने उद्देश्यले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले जिल्लास्तरीय एआईसम्बन्धी तालिम सम्पन्न गरेको छ। प्याब्सन झापाको आयोजना तथा आईएनजी