एनपीएल : रिजन उत्कृष्ट बलर र लोकेश उत्कृष्ट ब्याटर

  • शनिबार ६ मंिर २०८३ १०:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनीएल)को तेस्रो सिजनमा चितवन राइनोजका बलर रिजन ढकालले ओमोडाको कार प्राप्त गरेका छन्।तेस्रो सिजनमा सर्वोत्कृष्ट खेलाडी भएपछि रिजनले कार पाएका हुन्। चितवन प्लेअफमा पुग्दा उनले उत्कृष्ट बलिङ गरेका थिए। रिजनले ८ खेलबाट १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ता भए। चितवन दोस्रो क्वालिफायरसम्म पुगेको थियो। उनी उत्कृष्ट बलर पनि भए। यसबापत उनले पल्सर बाइक पनि प्राप्त गरे। उत्कृष्ट ब्याटर विराटनगर किङ्सका लोकश बम भए। उनले पनि पल्सर बाइक पाए। उनी यस सिजन सर्वाधिक रनकर्ताको सूच