एनपिएलका आठवटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिनेछ : प्रधानमन्त्री

  • शनिबार ६ मंिर २०८३ ०३:४७ PM
काठमाडौं। सरकारले नेपाल प्रिमियर लिग (एनपिएल)का आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया आगामी तीन महिनाभित्र अघि बढाउने भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले एनपिएलको छैटौँ संस्करणदेखि प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित सबै क्लबका लागि आफ्नै क्रिकेट रङ्गशाला निर्माण गर्न लागिएको जानकारी दिए । उनले आफ्नो सामाजिक सञ्जालमार्फत विराटनगर किङ्गस्का लागि… Continue reading एनपिएलका आठवटै क्लबका लागि क्रिकेट रङ्गशाला निर्माण गरिनेछ : प्रधानमन्त्री