बालेनको स्वागतमा दिल्लीका सडक सजिए

  • शनिबार ६ मंिर २०८३ ०२:०८ PM
नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको स्वागतका लागि भारतको राजधानी नयाँदिल्लीका मुख्य सडक, चोक र विमानस्थल क्षेत्र सजाइएको छ। नेपाल र भारतका राष्ट्रिय झण्डा राखिएका छन् भने विभिन्न ठाउँमा स्वागतद्वार र पोस्टर पनि राखिएका छन्। भारतीय