सुदूरले तेस्रो सिजनमा १० विकेटको जितसहित चुम्यो एनपीएलको उपाधि

  • शनिबार ६ मंिर २०८३ ०२:२७ PM
काठमाडौं : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले एनपीएल तेस्रो सिजनको उपाधि जितेको हो । योसँगै टोलीले उपविजेताको ‘डेडलक’ तोडेको छ