मधेशका मुख्यमन्त्री यादवले आइतबार शपथ लिने

  • शनिबार ६ मंिर २०८३ ०२:४९ PM
जनकपुर : मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार बिहान ११ बजे शपथ ग्रहण गर्ने भएका छन् । मधेश प्रदेश प्रमुखको कार्यालयका सचिव नारायण दाहालका अनुसार प्रदेश प्रमुख कार्यालय परिसरमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ