सुविधा सहकारीको अध्यक्षमा रामराज महत निर्विरोध

  • शनिबार ६ मंिर २०८३ ०२:५२ PM
इटहरी :  सुनसरीको इटहरी उपमहानगरपालिका–१७ स्थित सुविधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रामराज महत निर्विरोध निर्वाचित भएका छन्। संस्थाको शनिबार सम्पन्न १७औँ वार्षिक साधारणसभाले महतको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो। निर्वाचन प्रक्रियामा