दमक : पं. काशीनाथ उपाध्याय–हरिप्रिया केहुल वाङ्मय प्रतिष्ठानले इलामकी प्रतिभा पौडेलसहित साहित्य तथा वाङ्मय क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्ति र संस्थालाई पुरस्कारसहित सम्मान गरेको छ। प्रतिष्ठानको धरानमा आयोजित १४औँ वार्षिकोत्सवका अवसरमा पौडेललाई हरिप्रिया केहुल प्रतिभा पुरस्कार