सजिनाको चार गोलमा झापा–११ को फराकिलो जित, पोखरामाथि १०–० को रवाफ
शनिबार ६ मंिर २०८३ ०२:५९ PM
झापा : सजिना स्याङताङको उत्कृष्ट प्रदर्शनसँगै आयोजक झापा–११ फुटबल क्लबले दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपमा विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा सजिनाले चार गोल गरेपछि झापाले आरएस पोखरा फुटबल क्लबलाई १०–० को फराकिलो अन्तरले पराजित