सञ्चार मन्त्रालयका सहसचिव रविलाल शर्माको ४ महिनामै सरुवा

  • शनिबार ६ मंिर २०८३ ०२:४७ PM
सरकारले ३२ जना सहसचिवहरूको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव वा सो सरहका ३२ जना कर्मचारीको सरुवा गरेको हो । मन्त्रिपरिषद्ले मन्त्रालयहरुका साथै प्रदेशका सहसचिवहरुको समेत सरुवा गरेको… The post सञ्चार मन्त्रालयका सहसचिव रविलाल शर्माको ४ महिनामै सरुवा appeared first on Technology Khabar.