काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि विजेता सुदूरपश्चिम रोयल्सलाई प्रधानमन्त्री बालेन शाहले बधाई दिएका छन्।सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै प्रधानमन्त्री शाहले विजेता टोलीलाई बधाई व्यक्त गरेका हुन्। सोही क्रममा उनले एनपीएलको छैटौँ संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी सबै आठवटै क्लबका लागि आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्र