काठमाडौं । दुई सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) को उपविजेता सुदूरपश्चिम रोयल्सले तेस्रो सिजनमा रोमाञ्चक जित निकालेको छ । शनिबार भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिम विजयी भएको हो । पहिले ब्याटिङ गरेको लुम्बिनीले सुदूरपश्चिमलाई १५६ रनको टार्गेट दिएको थियो । सुदूरपश्चिमका लागि ओपनर जर्ज मुन्से र विनोद भण्डारीको साझेदारीमा जित हात पारेको