तेस्रो प्रयासमा सुदुरको पोल्टामा पर्यो एनपिएलको उपाधि
शनिबार ६ मंिर २०८३ ०२:३४ PM
काठमाडौँ / तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले एनपीएल तेस्रो सिजनको