तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले एनपीएल तेस्रो सिजनको उपाधि जितेको हो । योसँगै टोलीले उपविजेताको ‘डेडलक’ तोडेको छ । १५६ रनको लक्ष्य १३.३ ओभरमा बिना विकेटको क्षतिम भेट्टायो । सुदूरपश्चिमको जितमा जर्ज मन्सेले आक्रामक शतक बनाए । उनी १२५ रनमा