काठमाडाैं । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हहारेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको लुम्बिनीलाई सुदूरपश्चिम रोयल्सले १४ ओभरमै पूरा गरेर एनपीएल सिजनको उपाधि चुम्न सफल भएको छ । जसमा जर्ज मन्सेको सतकमा जित्न सफल भएको हो । लुम्बिनी लायन्सका कुनै पनि बलरले विकेट लिन सकेनन् । लुम्बिनीका… Continue reading लुम्बिनीलाई रोक्दै सुदूरपश्चिम रोयल्सलाई एनपीएल तेस्राे सिजनको उपाधि