मिस लिटिल कोशी जित्ने दौडमा श्रीजा खतीवडा

  • शनिबार ६ मंिर २०८३ १२:५६ PM
विराटनगर । ‘मिस्टर एन्ड मिस लिटिल कोशी–सिजन १०’ को विराटनगर संस्करणमा प्रतियोगी नम्बर ०९ बाट सहभागी श्रीजा खतीवडा ‘मिस लिटिल कोशी’ उपाधि जित्ने प्रतिस्पर्धामा रहेकी छन्। उपाधि जित्न उनले दर्शक, शुभेच्छुक तथा समर्थकसँग भोटको अपिल