जुवातासको खालबाट ४९ जना पक्राउ

  • शनिबार ६ मंिर २०८३ ०१:२५ PM
काठमाडौँ । काठमाडौँ, सर्लाही र नुवाकोटका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४९ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१६ मैपीस्थित ४९ वर्षीय श्याम शर्माको घरको तल्लो तलामा कौडा खेलिरहेको अवस्थामा शर्मासहित २४ जनालाई प्रहरीले शुक्रबार पक्राउ