उज्यालो नेपाल पार्टीको एक वर्षे यात्रामा आशा र निराशा दुवै अनुभव भयो : कुलमान घिसिङ

  • शनिबार ६ मंिर २०८३ ०१:३१ PM
काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी स्थापनाको एक वर्षे यात्रामा विभिन्न चुनौती, आशा, निराशा र सम्भावनाका अनुभव हासिल गरेको बताएका छन्। पार्टीको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित बृहत् रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा