अस्ट्रेलियामा कांग्रेस देउवा पक्षको पनि महाधिवेशन, ५३ सदस्यीय समिति गठन

  • शनिबार ६ मंिर २०८३ ०२:०७ PM
अस्ट्रेलिया । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्षको प्रभाव अस्ट्रेलियास्थित प्रवासी संगठनमा पनि देखिएको छ । कांग्रेसको शेरबहादुर देउवा पक्षले नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ महाधिवेशनको तयारी अघि बढाउँदै सुदीप मुडभरी (साइमन) को संयोजकत्वमा ५३ सदस्यीय