पावरप्लेमा सुदूरपश्चिम रोयल्सको सानदार सुरुवात

  • शनिबार ६ मंिर २०८३ ०८:०० PM
काठमाडौं :  नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुछ पावरप्लेमा उत्कृष्ट सुरुवात गरेको छ। त्रिवि क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले १५५ रन बनाएको थियो। १५६ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले पावरप्लेमा उत्कृष्ट सुरुवात गरेको छ। पावरप्लेमा सुदूरपश्चिम रोयल्सले पावरप्लेमा बिना कुनै विकेटको क्षतीमा ६० रन बनाएको छ। ओपनर जर्ज मुन्से ४४ र विनोद भण्डारी १४ रन बनाएर खेलिरहेका छन्। पावरप्लेमा लुम्