काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि भइरहेको भिडन्तमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५.४ ओभरको खेल सकिँदा बिना विकेटको क्षतिमा ५४ रन बनाएको छ । सुदूरपश्चिमका ओपनर जर्ज मुन्से २२ बलमा ३८ रन बनाएर खेलिरहेका छन् । उनलाई साथ दिइरहेका विनोद