जनकपुरधाम–अयोध्या सिधा रेल सेवालाई भारतको स्वीकृति, सञ्चालन समयतालिका सार्वजनिक

  • शनिबार ६ मंिर २०८३ ०१:५५ PM
काठमाण्डु – नेपालको जनकपुरधाम र भारतको अयोध्या क्यान्टबिच सिधा साप्ताहिक एक्सप्रेस रेल सेवा सञ्चालनका लागि भारत सरकारले औपचारिक स्वीकृति प्रदान गरेको छ । भारतीय रेल, सूचना तथा प्रसारण एवम् इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले नयाँ रेल सेवा सञ्चालनका लागि स्वीकृति दिइएको जानकारी दिएका हुन् । भारतको बिहारस्थित लोकसभा क्षेत्र नम्बर ७ का सांसद