सुदूरपश्चिमका मुन्सेको विस्फोटक ब्याटिङ, ३५ बलमै बनाए ६४ रन

  • शनिबार ६ मंिर २०८३ ०१:५८ PM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्सका ओपनर जर्ज मुन्सेले लुम्बिनी लायन्सविरुद्ध विस्फोटक ब्याटिङ गरेका छन् । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य पछ्याउने क्रममा मुन्सेले ३५ बलमै अविजित ६४ रन बनाएका छन् । उनको आक्रामक ब्याटिङमा सुदूरपश्चिमले ९ ओभरको खेल सकिँदा विना विकेटको क्षतिमा ८५ रन जोडेको छ । मुन्सेले आफ्नो